सात कक्षामा पढ्ने किशोरीले बच्चा जन्माइन्, बच्चाको बाबुको बारेमा सोध्दा किशोरीले दिएको जवाफले परिवार नै अचम्ममा?

समाचार

पछिल्लो समय किशोर किशोरीहरुले गर्ने प्रेमलाई समेत समाजले त्यति कठोर रुपमा लिन छोडेको छ । यसै अवस्थाको फाइदा उठाउँदै एक किशोरले आफ्नै सहपाठीसँग सम्बन्ध बनाएका छन् । उनले त्यस्तो कार्य गरेपछि किशोरीको गर्भ मात्रै बसेन, बच्चा समेत जन्मियो । यो घटना भारतको हो । त्यहाँ पश्चिम बंगालमा सात कक्षामा पढ्ने बालिकाले बच्चा जन्माएकी हुन् ।

१३ वर्षीया बालिकालाई ब्ल्याकमेल गरेर सहपाठीले सम्बन्ध बनाएको खुलासा भएको छ । घटनापछि आरोपी सहपाठी आफ्नो परिवारको साथमा बंगादेश भा गे का छन् । आरोपीका हजुरबुवा बंगलादेशमा बस्ने गरेका छन् । पीडितकी आमाले स्थानीय प्रहरी चौकीमा छोरीको नाबालिग सहपाठीविरुद्ध उजुरी गरेकी छन् । उनले छोरीको अ न्त र ङ्ग तस्वीरहरू मोबाइलमा राखेर ब्ल्याक मेल गरेको आरोप लगाएकी छन् ।

प्रहरीले घटनाको विषयमा अनुसन्धान थालेको प्रहरीलाई उद्धृत गर्दै भारतीय टेलिभिजन आजतकको अनलाइन संस्करणले जनाएको छ । यस बिषयमा प्रहरीले अनुसन्धान भै रहेको जनाएको छ । अहिले किशोरी र बच्चा संरक्षण केन्द्रमा रहेपनि अब उनीहरुको भविश्य के हुने भन्ने यकिन भै सकेको छैन । मिडिया रिपोर्ट अनुसार बंगलादेश गएका किशोर फर्केर भारत आउने नआउने यकिन छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *