दुई दिनदेखि बेपत्ता ३ वर्षे नाबालक’को श’व भे’टियो

समाचार

दुई दिनदेखि बेपत्ता रहेका कैलालीको टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नम्बर ८ का तीन वर्षे नाबालक’को श’व फे’ला परे’को छ।

इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले खोजतलास गर्ने क्रममा टीकापुर नगरपालिका वडा नम्बर ४ बाघमाराको जमरा नदी’मा बालक’को श’व फेला पारे’को हो।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

सोमवार बिहान करिब ११ बजेदेखि घर नजिकै रहेको जामुन खान दिदी नाता पर्ने १५ वर्षीय बालिकासँगै गएका ३ वर्षे छोरा विवेक विष्ट’को श’व फे’ला परेको हो। उनी दिलीप विष्टका छोरा हुन्।

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी प्रकाश सापकोटाले बाघमारास्थित जमरा नदीमा प्रहरी’को टोली’ले बालक’को श’व फे’ला पारे’को बताए।

‘दिउँसोदेखि नै नदीमा खोजी गरिरहेको प्रहरी टोलीले बालक’को श’व फे’ला पारेको’ छ’, डिएसपी सापकोटाले भने, ‘बेपत्ता बालक’कै श’व हो वा होइन भनेर हुलिया पहिचान गर्न आफन्तस’हित घट’नास्थल गइरहेको छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *