म बाच्न चाहान्छु मलाई बचाइदिनुस् ,मुटु थामेर हेर्नुहोला कठै बिचरा सके सहयोग गरौ नसके शेर गरौ😢😭

समाचार

कालीकोट, असार २२ गते । कालीकोट जिल्लाको शान्नीत्रिवेणी गाउँपालिका वडा नं २ की १३ वर्षीया किशोरीको उपचार खर्च अभाव भएको छ । असार ८ गते भीरबाट लढेर घाइते भएकी १३ वर्षीया किशोरी मन्जु बिष्टको उपचार खर्च अभाव हुँदा आईसियुबाटै निकालेर घर ल्याउने तयारी भइरहेको परिवारका सदस्यले वताएका छन ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

टाउकोमा ग’म्भी’र चो’ट लागेका कारण किशोरीलाई कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठान जुम्लामा भेन्टिलेटरमा राखेर उपचार भइरहेका बेला परिवारले उपचार खर्च धान्न नसक्ने भएपछि फिर्ता ल्याउन तयारी भइरहेको छ । बिरामीसँग जुम्ला गएका गाउँका दाजु नाता पर्ने अनिल बिष्टले किशोरीका आमाबुवाले आफूसँग छोरीको उपचार गर्ने पैसा नभएकाले घरमा फिर्ता ल्याइदिन भनेको बताउनुभयो । गाउँबाट काकाकाकीले उपचार गर्ने पैसा छैन भनेर फोन गर्दा थप पी’डा दिइरहेको बिष्टले बताउनुभयो ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

भीरबाट लडेलगतै जिल्ला अस्पताल कालीकोटमा लगे पनि उपचार हुन नसक्दा जुम्ला रेफर गरिएको थियो । आजसम्म विशेष कक्ष भेन्टिलेटरमा राखेर उपचार गरेपछि हातखुट्टा चलमलाउन र आँखाका परेली चलाउन थालेकी किशोरीको थप उपचारमा पैसा अभाव भएपछि परिवारले घर ल्याउन दवाब दिइरहेको छ ।

घा’इते किशोरीका बुवा वीरबहादुर बिष्टले आफूसँग भएको पाखोबारी किन्ने कोही नभेटिएको र ऋण पनि नपाएकाले छोरीको उपचार गर्न नसक्ने भएकाले घरमा ल्याउन आफ्नो भतिजा नाता पर्नेलाई भनेको बताउनुभयो । भीरबाट लडेर घाइते भएकी कालीकोट रकुकी किशोरी मन्जु बिष्ट कर्णाली स्वास्थ्यविज्ञान प्रतिष्ठानको आईसियुमा । तस्बिर प्रेमराज सिम्खडा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *