यस्ताे छ निशेधाज्ञा खुलेपछिकाे काेराेनाकाे असर र प्रभाव ?

समाचार

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २९७९ जना संक्रमित भएका छन् ।७८३५ को पीसीआर परीक्षणमा २०७७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै ४०६३ जनाको एन्टिजेन टेष्टमा ९०२ जनामा संक्रमण देखिएको छ । पछिल्लो तथ्यांक अनुसार काठमाडौं उपत्यकाका ५४३ संक्रमितमा काठमाडौं जिल्लाका मात्रै ३९० छन् ।ललितपुरका ८६ र भक्तपुरका ६७ संक्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *