इन्द्रेणी टिम काठमाडौ पुग्न पनि दुई दिन भयो अझै कति लाग्ने होला, पहिरोले गर्दा बाटोमै एस्तो अवस्थामा।

समाचार

नारायणगढ-मुग्लिन सडकखण्डको दुई स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका ६ पाँचकिलो र चार किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ५ः३० बजे पहिरो खसेको सूचना आएसँगै त्यसतर्फ प्रहरी परिचालन गरिएको छ। पहिरो पन्छाउने काम शुरु भएको र दुईदेखि तीन घण्टाभित्र पहिरो पन्छाई सकिने कार्यालयले जनाएको छ। बिहीबार सोही सडकको विभिन्न स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।त्यस्तै गरेर चर्चित कार्यक्रम इन्द्रेणी का संचालक कृष्ण कंडेल सहितको टिम केहि दिन अगाडि सहयोग तथा कार्यक्रमको लागि केहि दिन पहिले बाहिरि जीला हरुमा गयका थिय। काठमाण्डौ फर्कने क्रममा सडकमा विभिन्न स्थानमा गयको पहिरोले गर्दा २ दिन देखि बाटोमै रहेको जानकारी प्राप्त भयको छ। हिजो मात्र अविरल वर्षाका कारण नवलपुरको स्मृति खोलाले विहान ९ बजे देखि पुर्व पश्चिम राजमार्ग आवरुध गरायापछी नवलपुर मै रोकिनु परेको थियो**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *