मानिसको यी चार ठाउँमा भएका कालो कोठीले सधैं धन र प्रतिष्ठा दिन्छ ।

समाचार

धर्मशास्त्रले भने अनुसार मानिसको शरीरमा भएका कालो कोठीले थुप्रै जानकारीहरु दिने गर्दछन् भन्ने हो भने अलग-अलग मानिसको अलगअलग ठाउँमा कालो कोठी देखिने गर्दछन् तर हरेक ठाउँमा भएको ती कोठीको भिन्नाभिन्नै फरक पाइन्छ ।कुनै ठाउँमा भएको कोठीले मानिसको जीवन माथि संकेत गर्छ भने कुनै ठाउँमा भएको कोठीले मानिसको धन सम्बन्धी जानकारी गराउँछ र कुनै ठाउँमा भएको कोठीले मानिसको खानपिन सम्बन्धी जानकारी गराउँछ यसै विषयमा आज हामी चर्चा गर्नेछु मानिसको कुन ठाउँमा भएको कोठीले मानिसलाई धनवान बनाउँछ र उच्च मानसम्मान दिलाउछ ।
जानौ अब यस विषयमा
१) समुद्रशास्त्रमा जुन व्यक्तिको पेटमा तिल छ, त्यसलाई अशुभ मानिन्छ। उक्त कोठीलाई दुर्भाग्यको सुचक मानिने गरिन्छ। यस्ता व्यक्ति भोजनका शौकिन हुने गर्दछन्। तर जुन व्यक्तिको नाभि वरीवरी कोठी छ भने त्यस्ता व्यक्तिलाई धन समृद्धीको प्राप्ति हुने गर्दछ।
२) जुन व्यक्तिको पिठ्युमा कालो कोठी हुने गर्दछ, त्यस्ता व्यक्ति निकै रोमान्टिक र धनवान हुने गर्दछन्। यस्ता व्यक्तिले आफै कमाउने पनि गर्दछन् र खर्च पनि गर्ने खालका हुन्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *