सु’जिताको अ’न्तिम स’न्देश : दिदी मलाई तीनजनाले गा’डीमा हा’लेर लै’जा’दैछन्.. पुरा हेर्नुहोस

समाचार

सु’जिताको अ’न्तिम स’न्देश : दिदी मलाई तीनजनाले गा’डीमा हा’लेर लै’जा’दैछन्.. पुरा हेर्नुहोस
सुजिता भण्डारी प्र’क’रण : सामान्य परिवारकी सु’जिताले आइतबार बिहान साढे ६ बजेदेखि मोवाइलबाट आफ्नी दिदीलाई फोन गरेर आफूलाई कसैले अ’प’हरण गर्न लागेको बताएको पाइएको छ । अ’नु’सन्धानमा सं’लग्न प्रहरी अधिकारीले भने, “मलाई २ महिला र एक पुरुषले गा’डीमा हालेर लैजादैछन् भनेर दिदीले भनेकी छन् । त्यसपछि प्रहरीमा परिवारले खबर गरेको देखिन्छ ।” त्यसपछि दिउँसो १२ बजेर ४५ मिनेटमा सु’जिताकै मो’वाइलबाट परिवारका सदस्यलाई अन्तिम ‘म्यासेज’ आएको पाइएको छ । जहाँ लेखिएको छ, ‘पूर्वतिर’ । तर, उनले गरेको म्या’सेजको लो’केसन र उनको श’व भेटिएको स्थानको लो’केसन भने ‘म्याच’ नभएको अ’नु’सन्धानमा संलग्न अधिकारीहरु बताउँछन् । बाकी अनु’सन्धान भइरहेको प्रहरीले जनाएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *