कठै, निर्दोष महिलालाइ ज्यानलिने गरी कूट पिट , दोषी लाई सजाए दिन फोटो छोएर सेयर गरिदिनुहोला…

समाचार

प्रस्तुत तस्बीर मा एउटा महिला माथि एक पुरुष को समूह ले पिटेर नै ज्यान लिने प्रयास गरेको देखिन सकिन्छ। भिडियो मा हामी देख्न सक्छौं कि माहिला चिच्याएर रुँदा पनी ती पुरुस को समूह ले पिट्न छोडेको छैनन्। र लठ्ठी ढुङ्गा जे छ त्यसैले नै महिला माथि प्रहार गरिराखेको देख्न सकिन्छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

यो पनि पढ्नुहाेस्,
राप्ती । केहि दिन अगाडी अपहरणमा परेकी राप्ती नगरपालिका वडा नम्बर ३ की सुजिता भण्डारीको शव फेला परेको छ । सोही वडाको धमिलीमा रहेको बम्हस्थानि सामुुदायिक वनमा उनको शब फेला परेको हो । उनका परिवारका सदस्यले शवको पहिचान गरेपछि भण्डारीको शब रहेको भन्ने प्रमाणित भएको हो ।

आज दिउसो प्रहरीले त्यहांँ शब रहेको जानकारी पाएपछि टोली लिएर सो स्थानमा पुगेको थियो । प्रहरी त्यहा पुग्दा शबको अवस्था चिन्न नसकिने , सडेको र गलेको अवस्थामा रहेको प्रहरीले जनाएको छ । वनको बीचमा एउटा झाडीमा अड्किएको अवस्थामा शब भेटिएको होे । स्थानी य जनप्रतिनिधि , प्रहरी र स्थानियको टोलीले शब पुरा सडे गलेको अवस्थामा भेटेका थिए । शरिरमा कपडा रहेको र कसैले मारेर फ्यांँकेको हुन सक्ने प्रहरीको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *