प्रधानमन्त्रीको लाइनबाट देउवा आउट , माधव पक्षले हस्तक्षर फिर्ता लियो ! क-कसले लिए फिर्ता ?

समाचार

काठमाडौं। नेकपा एमाले ढालेर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार बनाउनेमा हस्ताक्षर गरेका एमाले नेताहरु धमाधम हस्ताक्षर फिर्ता लिने तयारीमा लागेका छन् ।बालुवाटारमा शनिबार एमालेको केन्द्रीय कमिटी बैठक बसेको थियो । बैठकम नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चअदालतबाटप्रतिनिधिसभाविघटनसम्बन्धी मुद्दामा फैसला आउँदासम्म हस्ताक्षर फिर्ता नलिने एमालेका निवर्तमान सांसदहरु पार्टीमा नरहने भन्दै उद्घोष गरेका छन् ।प्रधानमन्त्री ओलीको यो उद्घोषसँगै नेताहरु हस्ताक्षर फिर्ता लिने तयारीमा लागेका हुन् । उसै पनि उता विपक्षी गुटका नेता माधवकुमार नेपालसँग समेत प्रधानमन्त्री ओलीको कुरा सकारात्मक हुँदै गएको छ ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *