पुर्ब प्रेमिकालाई पल शाहले दिए यस्तो सन्देश । छुट्नु को भित्र रहस्य यस्तो रहेछ हेर्नुस् ।

समाचार

महामारी होस् वा प्राकृतिक वि’प’त्ती अभिनेता पल शाह सहयोगका लागि संधै अगाडी आउँछन् । उनै नायक पल शाह वि’प’त्तीमा परेकाहरुलाई सहयोग गर्न मुलुकभर पुगेका छन् ।
उनी काठमाडौमा भोकाहरुलाई खाना खुवाउने अभियानमा सकृय छन् भने प्राकृतिक वि’प’त्ती’मा परेकाहरुलाई सहयोग लिएर पुग्छन् ।
हाम्रो टिम नेपाल र पल शाह फाउण्डेशन मार्फत उनी सामाजिक काममा सकृय छन् । उनलाई रिल लाइफमा मात्र नभएर रियल हिरो भन्न थालिएको छ ।
उनलाई रियल हिरो अफ दि इयरबाट सम्मानित गरिएको छ । रजतपट ´ उनलाई रियल हिरोको रुपमा सम्मान गरेको हो ।
ल्यामर गफ उनकै अन्तरवार्तावाट सुरु भएको थियो । प्रकाश सुवेदीले अहिले पनि उनलाई नै अतिथीका रुपमा निम्ता दिए ।
पल शाहले राजनीतिक दलका नेता भन्दा पूर्वराजालाई मन पराउँछन् । उनले एउटा घरमा एउटा मात्र अभिभावक हुँदा राम्रो हुने भन्दै नेपालमा अहिले धेरै अभिभावक बन्न खोज्दा जनताले दु’ख पाएको बताए ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *