बच्चालाई कति वर्षसम्म स्तनपान गराउनु राम्रो ?

समाचार

एक महिला जब आमा बन्छिन्, उनले संसारको सम्पूर्ण खुशी पाएको अनुभव गर्छिन्। आफ्नो बच्चालाई जब उनले छातिमा टाँसेर स्तनपान गराउँछिन्, त्यो क्षण उनको जीवनको अति नै महत्वपूर्ण क्षण बन्छ।

त्यो केवल स्तनपान मात्र होइन, त्यसले आमा र बच्चाबीचको प्रेम र ममतालाई प्रगाढ पार्ने काम गर्छ। महिलाले बच्चालाई स्तनपान गराउँदा ममतामयी आनन्दको अनुभव गर्छिन्। तर आमाहरुलाई बच्चालाई कति समयसम्म स्तनपान गराउने भन्नेबारे थाहा नहुन सक्छ ।
बच्चालाई स्तनपान गराउन कतिको आवश्यक छ, कति र किन गराउने भन्नेबारे पूर्ण जानकारी लिएपछि मात्र बच्चालाई कहिलेसम्म स्तनपान गराउने भन्ने कुरा थाहा हुन्छ ।
बच्चाको शुरुआती दिनले नै उनीहरुको भविष्यका दिनहरु बनाउँछ। भविष्यका रोगहरुबाट बचाउँछ, उनीहरुको इम्यून सिस्टमलाई विकसित गर्छ। त्यसैले बाल्यवस्थामा उनीहरुको खानपानलाई विशेष ध्यान दिनु आवश्यक छ । विशेष गरेर स्तनपानको बारेमा ध्यान दिनु अति नै आवश्यक छ।**** यो समाचार को पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला👇👇👇👇****

Leave a Reply

Your email address will not be published. Required fields are marked *